Ikigai (Nepali) : इकिगाई : जापानीहरूको दीर्घ अनि सुखी जीवनको रहस्य by Hector Garcia, Francesc
Rs 630
In Stock
0.5 kg
Category: Book
Product Description
जापानीहरूका अनुसार हरेक व्यक्तिसँग एक इकिगाई हुन्छ, जसले दीर्घ अनि खुशी जीवन जिउन अभिप्रेरित गर्दछ । सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोच, आशावादी जीवन र आफू बाँच्नुको अस्तित्वको खोजी गर्दै वर्षौंसम्म गोप्य रहेका आफ्ना इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ । आफ्नो इकिगाई पत्ता लगाई सार्थक अनि आनन्दित जीवन जिउनुहोस् ।